logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • उपराष्ट्रपति रामसहाय यादवको सपथ सोमबार

    उपराष्ट्रपति रामसहाय यादवको सपथ सोमबार

    1.2K
    Shares
    उपराष्ट्रपति रामसहाय यादवको सपथ सोमबार

    काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवको सपथ सोमबार हुने भएको छ ।

    निर्वाचन आयोगले आज दिउँसो ४ बजे उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको छ ।

    यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend