logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घट्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घट्यो

    1.6K
    Shares
    प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घट्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घटेको छ । यससँगै सूचक १९३३.११ विन्दुमा आएको छ । १ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    १० कम्पनीको २१९ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढ्दा ५ वटाको भने मूल्य घटेको छ ।

    बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend