logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मन्त्रालय भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

    मन्त्रालय भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

    1.5K
    Shares
    मन्त्रालय भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौँ । मन्त्रालय भागबन्डा टुङगो लगाउन सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने छ ।  बैठकले मन्त्रालय भागवण्डाको अन्तिम टुङ्गो लगाउने बुझिएको छ ।

    प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यमन्त्रीसहित ८, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) लाई एक राज्यमन्त्रीसहित ३ ३ मन्त्रालय, जसपालाई दुई मन्त्रालय दिने गरी भागवण्डाको खाका तयार पारेको बताइन्छ । अन्य साना दललाई एक एक मन्त्रालय दिएर सरकारमा समावेश गर्ने प्रचण्डको तयारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend