काठमाडौं । सत्तागठबन्धनमा भागबन्डा मिलेको छ। गठबन्धनले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ।
जसमा कांग्रेस ८, माओवादी प्रधानमन्त्रीसहित ५, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी २/ २, जनमत १, नागरिक उन्मुक्ति १, लोसपा १, आमजनता (प्रभु साह) १, नेसपा (बाबुराम) १ ले मन्त्रालय पाउने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने अहिले कुनै मन्त्रालय पाएको छैन।