logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्री भेट्न बालुवाटार पुगे मिटरब्याज पीडित

    प्रधानमन्त्री भेट्न बालुवाटार पुगे मिटरब्याज पीडित

    1.5K
    Shares
    प्रधानमन्त्री भेट्न बालुवाटार पुगे मिटरब्याज पीडित

    काठमाडौं । मिटरब्याज पीडित बालुवाटार पुगेका छन् ।

    केही दिनदेखि काठमाडौंका सडकमा संघर्ष गरिरहेका उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट्न बोलाएपछि उनीहरु आज बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । काठमाडौं आएका सबै पीडित बालुवाटार प्रवेश गरेका छन् ।

    न्याय माग्न ११ दिन हिडेर काठमाडौं आएका पीडितसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । पछिल्लो पटक शुक्रबार गृहमन्त्रालयमा छलफल भएको थियो ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend