१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत श्रीलंकाविरुद्धको क्रिकेट म्याचमा नेपालले श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको छ टस हारेर पहिले ब्याटिंग गरेको नेपालको सुरुवात कमोजोर रहेपनि मध्यक्रममा उपकप्तान दिपेन्द्र ऎरिले विस्फोटक ब्याटिंग को मदतमा पुरा ओभर खेल्दै ५ विकेटको क्षतिमा १७२ रन बनाउन सक्यो