logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नव वर्ष उत्सव २०८० को लागि प्रभु बैंक लिमिटेड र दराज केमु प्रा.लि. बिच सम्झौता

    नव वर्ष उत्सव २०८० को लागि प्रभु बैंक लिमिटेड र दराज केमु प्रा.लि. बिच सम्झौता

    1.6K
    Shares
    नव वर्ष उत्सव २०८० को लागि प्रभु बैंक लिमिटेड र दराज केमु प्रा.लि. बिच सम्झौता

    काठमाडौं । प्रभ्‌ बैंक लिमिटेडले आफ्ना भिजा कार्ड बाहाक ग्राहकहरूलाई नव वर्ष उत्सव २०८० को छुट उपलब्ध गराउनको लागि दराज नेपालसँग आपसी सम्झौतामा हस्ताक्षर गरेको छ । याे योजना चैत २८ गतेबाट लागु हुनेछ । यस सम्झौतामा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत रश्मी पन्त र दराज नेपालका तफबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेतले हस्ताक्षर गरेका छन्‌ ।

    यो सम्झौता अनुसार ग्राहकले अप्रित ११ देखी १४ सम्म डेबिट कार्ड मार्फत प्रीपेमेन्टमा ८५ वा अधिकतम रु ७५० बराबरको छुट पाउनेछन भने क्रेडिट कार्ड मार्फत १०५ वा अधिकतम रु १००० सम्मको छुट प्राप्त गर्न सक्नेछन्‌ । त्यसैगरी ग्राहकहरुले २०२३ अप्रिल १५ देखी २० सम्म २०५ वा अधिकतम रु २०० सम्मको छुट पाउन सक्नेछन्‌। उक्त अफर र छुट पाउनको लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड सकृय गर्नु पर्दछ ।

    दराजद्वारा सूचिकृत गरीएको स्वास्थ्य, सौन्दर्य र पहिरनका सामानहरुको खरिदमा ग्राहकहरुले २०५ वा अधिकतम रु २०० सम्मको छुट पाउन सक्नेछन्‌ । प्री पेमेन्ट छुट सिमित अवधीको लागि मात्र जारी रहनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend