logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • २.७१ अंकले बढ्याे नेप्से

    २.७१ अंकले बढ्याे नेप्से

    1K
    Shares
    २.७१ अंकले बढ्याे नेप्से

    काठमाडौं। आज (सोमवार) सेयर बजार परिसुचांक नेप्सेमा सामान्य सुधार भएको छ ।

    आज नेप्से २.७१अंकले वृद्धि हुँदै १८८८.३२ बिन्दुमा रोकिएको छ ।

    नेप्सेमा सामान्य सुधार भएको दिन कारोबार भने उल्लेख्य मात्रामा घटेको छ । आज २२ लाख ६० हजार कित्ता सेयर कुल ७५ करोड १३ लाख ३० हजार बराबरमा कारोबार भएको छ ।

    आज १२० कम्पनिका लगानिकर्ताले नाफा कमाएको दिन आज ८५ कम्पनिका लगानिकर्ताले उल्लेख्य गुमाएका छन् । भने १५ कम्पनिको मुल्य यथावत् रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend