logo

२०८१ कार्तिक ३ शनिबार

logo
  • शनिबार, ३ कार्तिक २०८१
  • ६० हजार मत गन्दा रविले कटाए ४३ हजार

    ६० हजार मत गन्दा रविले कटाए ४३ हजार

    987
    Shares
    ६० हजार मत गन्दा रविले कटाए ४३ हजार

    काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ४३ हजार मत कटाएका छन् ।
    अहिलेसम्म लामिछानेले ४३ हजार १०१ मत प्राप्त गरेका छन् । ६० हजार ६७३ मत गणनामा उनले ४३ हजार मत कटाएका हुन् ।

    लामिछाने ३५ हजार १४९ मतले अगाडि छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ९५२ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत प्राप्त गरेका छन् ।

     

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend