logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बारा–२ मा उपेन्द्र यादवको अग्रता: पाँच हजार भन्दा बढीको मतान्तर

    बारा–२ मा उपेन्द्र यादवको अग्रता: पाँच हजार भन्दा बढीको मतान्तर

    1.8K
    Shares
    बारा–२ मा उपेन्द्र यादवको अग्रता: पाँच हजार भन्दा बढीको मतान्तर

    बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १८ हजार मत कटाएका छन् ।

    यादवले १८ हजार ९६ मत ल्याइ अग्रता लिइरहेका छन् । उनलाई जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाले १३ हजार ८३ मतका साथ पछ्याइ रहेका छन्। यादव र कुशवाहको मतान्तर पाँच हजार १३ रहेको छ।

    तेस्रो स्थानमा नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले पाँच हजार ४५९ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का रमेशप्रसाद खरेल दुई हजार १६३ मतका साथ चौंथो स्थानमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend