logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • ८२ जनामा थप कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    ८२ जनामा थप कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    1.8K
    Shares
    ८२ जनामा थप कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    काठमाडौं। पछिल्लो २४ घन्टामा देशभरमा ८२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या १२ हजार २८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    १ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend