logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • महानगरद्वारा बालाजुमा मापदण्डविपरीत सञ्चालनमा रहेकाे पेट्रोल पम्प सिल

    महानगरद्वारा बालाजुमा मापदण्डविपरीत सञ्चालनमा रहेकाे पेट्रोल पम्प सिल

    1.6K
    Shares
    महानगरद्वारा बालाजुमा मापदण्डविपरीत सञ्चालनमा रहेकाे पेट्रोल पम्प सिल

    काठमाडौं । काठमाडौं महानगरले मापदण्डविपरीत राखिएको पेट्रोल पम्प सिल गरेको छ । विगत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरिएको हो ।

    असुरक्षा बढेको भन्दै उजुरी परे पनि महानगरले आयल निगमलाई महानगरभित्र पर्ने पेट्रोल पम्पहरूको अवस्थाको बारेमा सोधेको थियो ।

    निगमले मापदण्ड बाहिरको पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने प्रतिबद्धता जनाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend