logo

२०८१ कार्तिक ३ शनिबार

logo
  • शनिबार, ३ कार्तिक २०८१
  • रवि, उपेन्द्र र स्वर्णिमको शपथ ग्रहण आज

    रवि, उपेन्द्र र स्वर्णिमको शपथ ग्रहण आज

    1.6K
    Shares
    रवि, उपेन्द्र र स्वर्णिमको शपथ ग्रहण आज

    काठमाडौं । उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ ।

    बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेको आज बिहान साढे ११ बजे शपथ ग्रहणको कार्यक्रम रहेको छ ।

    उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् ।

    यही वैशाख १० गते उपनिर्वाचन गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend