logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • समाजवादी पार्टीले गर्यो सरकारबाट बाहिरिने निर्णय

    समाजवादी पार्टीले गर्यो सरकारबाट बाहिरिने निर्णय

    1.8K
    Shares

    पौष ८ काठमाडौं समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारीको बैठकले सो निर्णय गरेको हो।

    समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान एवं कानून मन्त्री उपेन्द्र यादवले सोमवारको मन्त्रिपरिषद् बैठकमा राखेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओलीले ठाडै अस्वीकार गरेका थिए। संविधान संशोधनका लागि प्रयास गरौं भनेर अपमान सहेर पनि सरकारमा बसेको तर यस बिषयमा प्रधानमन्त्रीले चासो नदेखाएकाले सरकारबाट बाहिरिने समाजवादी पार्टीका नेताले बताए।

    नेकपासँग सहमति गर्दै तत्कालीन संघीय समाजवादी फोरम २०७५ जेठमा सरकारमा सहभागी भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend