logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • आफूबारे झुटा समाचार सम्प्रेषण गरिएको भन्दै पूर्वगृहमन्त्री खाणको ध्यानाकर्षण

    आफूबारे झुटा समाचार सम्प्रेषण गरिएको भन्दै पूर्वगृहमन्त्री खाणको ध्यानाकर्षण

    1.6K
    Shares
    आफूबारे झुटा समाचार सम्प्रेषण गरिएको भन्दै पूर्वगृहमन्त्री खाणको ध्यानाकर्षण

    काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफ्नाबारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

    आज एक वक्तव्य जारी गर्दै उनले आधारहीन, तथ्यहीन संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भनी समाचार सम्प्रेषण नगरीदिन सबैमा आग्रह गरेका छन् ।

    पूर्वगृहमन्त्री खाणले जाँदै नगएको स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरिदिन पनि अनुरोध गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend