logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • मिर्गौलाको डायलासिस गरेर बालुवाटार फर्किए ओली

    मिर्गौलाको डायलासिस गरेर बालुवाटार फर्किए ओली

    2.2K
    Shares

    पौष ११ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिस गरि वालुवाटार फर्किएका छन्।

    शुक्रबार दिउँसो महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा डायलासिस गरि ओली फर्किएको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन्।

    १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि पछिल्लो समय प्रधानमन्त्री ओलीको नियमित डायलासिस भइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend