logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रि-बजेटका बारेमा आज पनि छलफल

    प्रि-बजेटका बारेमा आज पनि छलफल

    1K
    Shares
    प्रि-बजेटका बारेमा आज पनि छलफल

    काठमाडौं । आज पनि प्रि-बजेटका बारेमा छलफल हुने भएको छ ।

    आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरे अनुसार आज पनि प्रि-बजेटका बारेमा छलफल हुन लागेको हो ।

    जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि- बजेटका बारेमा छलफल हुने छ ।

    नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाका अनुसार प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भए अनुसार प्रि बजेटमा निरन्तर छलफल जारी राखिएकाे हाे ।

    संबैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा राजनीतिक दलहरुले प्रि बजेटका बारेमा छलफल सुरु गरेका छन् । गत बुधबार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।

    शुक्रबार र शनिबार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शिर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भईसकेको छ । अहिले सरकारका प्राथकिताका बारेमा छलफल गरिरहेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend