logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण...

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियाे

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियाे

    931
    Shares
    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियाे

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौं लगिएको छ ।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि खाँणलाई हिरासतमा राख्न म्याद थप गर्न प्रहरीले अदालत लगेको हो ।

    बुधबार विहान खाँणलाई उनकै घरबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । अहिले उनलाई जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लगिएको हो ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend