logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण...

    पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पुर्‍याइयाे सरकारी वकिलको कार्यालय

    पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पुर्‍याइयाे सरकारी वकिलको कार्यालय

    1K
    Shares
    पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पुर्‍याइयाे  सरकारी वकिलको कार्यालय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्नताको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौं‌बाट उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा गरिएको र परीक्षण गरेपछि सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको हो ।

    नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतबाट म्याद थप गर्न लागेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend