logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • भुटानी शरणार्थी प्रकरणमा भएको अनुसन्धानले खुशी छु: अध्यक्ष ओली

    भुटानी शरणार्थी प्रकरणमा भएको अनुसन्धानले खुशी छु: अध्यक्ष ओली

    1K
    Shares
    भुटानी शरणार्थी प्रकरणमा भएको अनुसन्धानले खुशी छु: अध्यक्ष ओली

    काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गरिनुपर्ने बताउँदै पछिल्लो नक्कली शरणार्थी प्रकरणको अनुसन्धानबाट आफूँलाई खुसी लागेको बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय च्यासल परिसरमा बिहीबार केन्द्रीय समिति बैठक ओलीले भने, ‘भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्छ, निष्पक्ष ढंगबाट,’ ओलीले भने ।

    जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुन सक्ने पनि ओलीको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend