logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • सर्वोच्चको आदेशपछि गल्यो एनसेल, तिर्यो ४ अर्ब ५० करोड कर

    सर्वोच्चको आदेशपछि गल्यो एनसेल, तिर्यो ४ अर्ब ५० करोड कर

    3.2K
    Shares

    पौष १५ काठमाडौं सर्वोच्च अदालतको आदेशपछि दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । ठूला करदाता कार्यालयले एनसेललाई १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो।

    कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरेकाे हाे। एनसेलले आगामी ६ महिनाभित्र बाँकी कर तिर्ने बताएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend