logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण...

    सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री खाँणको बयान सुरु

    सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री खाँणको बयान सुरु

    1.1K
    Shares
    सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री खाँणको बयान सुरु

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेका काँग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुर्‍याइएको छ ।

    शरणार्थी प्रकरणमा खाँणसहित १२ जना आरोपितमाथि जिल्ला अदालतबाट चार दिनको म्याद थप हिजो मात्रै गरेको प्रहरीले सोमबार खाणलाई बयान गराउन सरकारी वकिलको कार्यालयमा लगेको हो ।

    सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुमाथिको अनुसन्धानको प्रक्रियालाई पूर्ण दिन निर्देशन दिएको थियो ।

    जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार पूर्वमन्त्री खाणको बयान सुरु भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend