logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण...

    ऊर्जा मन्त्रालयबाटै पक्राउ परे केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ

    ऊर्जा मन्त्रालयबाटै पक्राउ परे केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ

    1.3K
    Shares
    ऊर्जा मन्त्रालयबाटै पक्राउ परे केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आशंकामा गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले पक्राउ गरेको छ।

    गृह मन्त्रालय स्रोतका अनुसार अध्यक्ष मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ गरिएको हो ।

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले उनको गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी कार्य सुरु गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend