काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य वृद्धि भएको जनाएको छ ।
महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै, छापावाल सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैबिच, मंगलबार तोलामा १३६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार तोलामा १३६० रुपैयाँमा कारोबार भइरहेको छ ।