logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ओलीले भने,– ‘म मरेपछि मलाई सम्झिनु पर्दैन्, शालिक बनाउनु पर्दैन्’

    ओलीले भने,– ‘म मरेपछि मलाई सम्झिनु पर्दैन्, शालिक बनाउनु पर्दैन्’

    1.4K
    Shares
    ओलीले भने,– ‘म मरेपछि मलाई सम्झिनु पर्दैन्, शालिक बनाउनु पर्दैन्’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मरेपछि आफ्नो शालिक बनाउन र स्मृति दिवस मनाएर खर्च गर्ने कार्य आवश्यक नभएको बताएका छन् ।

    अनेमसंघद्धारा काठमाडौंमा आयोजित एक कायक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई सम्झिने वा स्मृति दिवस मनाएर खर्च गर्न जरुरी नभएको भनेका हुन् ।

    ‘म मरेपछि मलाई सम्झिनु पर्दैन् । मेरो शालिक बनाउनु पर्दैन् ।’, उनले भने, ‘किन समय खेल फाल्ने ? मूर्ती बनाउनु पर्दैन् । सालिक बनाउनु पर्दै । स्मृति दिवस मनाएर खर्च गर्नु पर्दैन् ।’

    त्यस्तै, अध्यक्ष ओलीले आफ्नो कार्यकालमा राम्रो गर्न नसक्ने र पदमा बसिराख्ने काम सही नभएको टीप्पणी गरेका छन् ।

    योसँगै अध्यक्ष ओलीले काम गर्न नसक्ने अवस्थामा पुगेपछि आफू बसेको पद र प्रतिष्ठालाई छोड्नु पर्ने विचार राखे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend