logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृशोक

    समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृशोक

    1.5K
    Shares
    समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृशोक

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालका पिता जगन्नाथ भुसालको निधन भएको छ।

    आइतबार उनका पिता भुसालको ९७ वर्षीय जगन्नाथको आज बिहान ७ बजे निधन भएको हो।

    पारिवारिक स्रोतका अनुसार उनको रूपन्देहीको तिलोत्तमा नगरपालिका–९ स्थित निवासमै निधन भएको हो ।

    स्वर्गीय भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend