logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रतिनिधि सभाको बैठक सुरू

    प्रतिनिधि सभाको बैठक सुरू

    1.1K
    Shares
    प्रतिनिधि सभाको बैठक सुरू

    काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू भएको छ।

    प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै नेकपा (एमाले) का सांसद योगेश भट्टराईले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिबारे आफ्नो भनाई राखेका छन् ।

    प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend