काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक बस्दै छ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठब ११ः११ बजे बस्दै छ ।
प्रतिनिधि सभा बैठकमा आजदेखि सरकारले प्रस्तुत गरेको आर्थिक विद्येयकमाथि छलफल सुरु गर्ने तयारी गरिएको छ ।
आइतबारदेखि नै छलफल गर्ने कार्यसूची रहेकोमा विपक्षी दलहरूको अवरोधका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेन् ।