logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संघीय व्यवस्था खारेज गरिनुपर्छ : अध्यक्ष केसी

    संघीय व्यवस्था खारेज गरिनुपर्छ : अध्यक्ष केसी

    1.4K
    Shares
    संघीय व्यवस्था खारेज गरिनुपर्छ : अध्यक्ष केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता खारेज गर्नुपर्ने बताएका छन् । उनले एकात्मक प्रणालीको विकल्पमा संघीयता हुन नसक्ने बताए ।

    उनले भने, ‘संघीयता खारेज गर्नुपर्छ । नेपाल एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुनै सक्दैन । संघात्मक व्यवस्थाले चापेर नेपाली जनता उकुसमुकुस भएका छन् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend