logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नागरिकता नपाउनुको पीडा साँच्चिकै थाहा छ, विद्येयकको विपक्षमा छैनौं: रवि लामिछाने

    नागरिकता नपाउनुको पीडा साँच्चिकै थाहा छ, विद्येयकको विपक्षमा छैनौं: रवि लामिछाने

    2.2K
    Shares
    नागरिकता नपाउनुको पीडा साँच्चिकै थाहा छ, विद्येयकको विपक्षमा छैनौं: रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नागरिकता विधेयकको विरोधमा नरहेको बताएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा विरोध गरेको थियो ।

    सो सन्दर्भमा स्पष्टीकरण दिँदै लामिछानेले उक्त नागरिकता विधेयक नयाँ संसद्मा छलफल गराएर पारित गर्नुपर्ने आफूँहरुको धारणा रहेको स्पष्टोक्ति दिएको हुन् ।

    संसद्मा ल्याइएमा विधेयकमाथि छलफल गरेर केही योगदान गर्ने र स्वामित्व लिन चाहेको लामिछानेले बताए ।

    प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सभापति लामिछानेले भने, ‘नागरिकता विधेयकमा रास्वपा कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर नागरिकलाई गुमराहमा राख्न खोजिएको छ ।’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend