सुनौलो नेपाल – नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले जुन ठाउँमा भ्रष्ट नेतृत्व हुन्छ त्यो ठाउँमा अपराधीहरूको विगविगी हुने र समाज सुधार हुन् कठिन हुने बताएका छन्।
साझा स्कुल अफ पब्लिक लिडरशीपमा “गैरकानूनी दबाबको पिडा” बिषयमा बोल्दै खरेलले भ्रष्टाचार हुने ठाउँमा अपराधी धेरै प्रवेश गर्ने र उनीहरुको सुरक्षा हुने भन्दै मुहान सफा हुनुपर्ने बताए। यदि मुहान सफा भएन भने तल जति कराए पनि केही नहुने बताए।
हेर्नुहोस सो कार्यक्रममा रमेश खरेलले गरेको सम्बोधनको पूर्ण भिडियो