२०८१ मंसिर ८ शनिबार
काठमाडौं। सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
बैठकमा सरकारका नियमित तथा मन्त्रालयगत विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो।