माघ ४ काठमाडौं प्रदेश २ सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ। बलिदानी दिवसको अवसरमा बिदा दिइएको हो।
सिरहामा २०६३ साल माघ ५ गते रमेश महतोको ज्यान गएपछि शुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई साल यता प्रदेश सरकारले बलिदानी दिवस ५ गते मनाउँदै आएको छ । यसै कारण भोलि ५ गते सार्वजनिक बिदा दिएको हो।