काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा टेस जितेर ब्याटिङको निम्तो दिएर फिल्डिङ्गमा उत्रिएको नेपाली टोलीका करण केसीले वेष्ट इण्डिजको पहिलो विकेट छारेका हुन्।
केल मयर्सलाई उनले कुशल भुर्तेलको हातबाट क्याच आउट गराउन सफल भए । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोेजेका थिए ।