logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • Breaking: रवि लामिछाने र युवराज कँडेलले पाए सफाई

    Breaking: रवि लामिछाने र युवराज कँडेलले पाए सफाई

    1.8K
    Shares

    माघ ५ काठमाडौं लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासंगका सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले सफाई पाएका छन्।

    आज जिल्ला अदालत चितवनमा भएको बहस सकिएपछि अदालतले लामिछाने र कँडेललाई रिहा गर्ने फैसला गरेको हो।

    पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend