logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र सिके राउतबीच भेट

    प्रधानमन्त्री प्रचण्ड र सिके राउतबीच भेट

    1.4K
    Shares
    प्रधानमन्त्री प्रचण्ड र सिके राउतबीच भेट

    काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ ।

    आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाट भएको हो ।

    भेटघटका क्रममा अध्यक्ष राउतले सरकारसँग फरक मत रहेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए ।

    तर प्रधानमन्त्री प्रचण्डले माग पूरा गर्ने प्रतिबद्ध रहेको बताउँदै रोजेकै मन्त्रालय दिन आफूँ तयार गरेको बताएका प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

    जनमत पार्टीले आफूहरूले रोजेको भौतिक पूर्वाधार मन्त्रालय नपाएपछि सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend