२०८१ मंसिर ९ आइतबार
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको आयरल्यान्डविरुद्धको खेलमा नेपालले नवौं विकेट गुमाएको छ ।
नवौं विकेटका रुपमा करण केसी चार रन मात्रै बनाए आउट भए । उनलाई मार्क एडियरले आउट गरे ।