logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने

    आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने

    1.6K
    Shares
    आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

    महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व सङ्कलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर(ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।

    राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend