logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • ललिता निवास जग्गा अनियमितता प्रकरणमा समरजंग कम्पनीका पूर्व प्रमुख पक्राउ

    ललिता निवास जग्गा अनियमितता प्रकरणमा समरजंग कम्पनीका पूर्व प्रमुख पक्राउ

    2.8K
    Shares
    ललिता निवास जग्गा अनियमितता प्रकरणमा समरजंग कम्पनीका पूर्व प्रमुख पक्राउ

    काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ ।

    सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यका अनुसार उक्त प्रकरणमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पक्राउ गरिएको हो ।

    बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा छानबिन गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend