logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • पाइलट गुरुङले उडाएका थिए मनाङको हेलिकप्टर, यात्रु सबै विदेशी नागरिक

    पाइलट गुरुङले उडाएका थिए मनाङको हेलिकप्टर, यात्रु सबै विदेशी नागरिक

    1.2K
    Shares
    पाइलट गुरुङले उडाएका थिए मनाङको हेलिकप्टर, यात्रु सबै विदेशी नागरिक

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आज (मंगलवार) बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका लामजुरा पासमा दुर्घटनाग्रस्त भएको मनाङ एयरको हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएको जनाएको छ ।

    विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले अहिलेसम्म ५ जनाको शव भेटिएको पुष्टि गरेका छन् । अहिले दुई वटा हेलिकप्टर उद्दारका लागि दुर्घटनास्थलमा पुगेका छन् ।

    तिवारीले उक्त हेलिकप्टरमा सवार सबै यात्रुहरु विदेशी नागरिक भएको जानकारी दिएका छन् । गुरुङ हेलिकप्टर पाइलटमध्ये राम्रो अनुभव संलागेका पाइलट मानिन्थे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend