२०८१ मंसिर ७ शुक्रबार
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने स्रोतले बताएको छ ।