logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • आस्था राउतविरुद्ध अभियोगपत्र दायर, थुनछेक बहस आजै

    आस्था राउतविरुद्ध अभियोगपत्र दायर, थुनछेक बहस आजै

    1.6K
    Shares

    माघ १५ काठमाडौं गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभियोगपत्र दायर गरिएको छ । अभियोग पत्र दर्ता भएसँगै प्रहरीले राउतलाई थुनछेक प्रयोजनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय पुर्‍याएको छ।

    आजै थुनछेक बहस हुनेछ । बहसपछि प्रमुख जिल्ला अधिकारीले उनलाई धरौटी वा साधारण तारेखमा छाड्नेछन् ।

    प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार राउतलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend