logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    1.1K
    Shares
    ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा पक्राउ परेका सञ्चार सचिवसहित १७ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

    काठमाडौं जिल्ला अदालतले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

    उनीहरूलाई थप पाँच दिन थनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई थप पाँच दिन म्याद गरेको छ ।

    यसअघि अदालतबाट पहिलोपटक ७, दोस्रोपटक पनि ७ र तेस्रोपटक ५ दिन हिरासतमा राख्न म्याद थप गरिएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend