logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • सुन काण्डबारे बुझ्न भन्सार कार्यालय पुग्यो गृहमन्त्री श्रेष्ठ नेतृत्वको उच्चस्तरीय सुरक्षा संयन्त्रको टोली

    सुन काण्डबारे बुझ्न भन्सार कार्यालय पुग्यो गृहमन्त्री श्रेष्ठ नेतृत्वको उच्चस्तरीय सुरक्षा संयन्त्रको टोली

    945
    Shares
    सुन काण्डबारे बुझ्न भन्सार कार्यालय पुग्यो गृहमन्त्री श्रेष्ठ नेतृत्वको उच्चस्तरीय सुरक्षा संयन्त्रको टोली

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक क्विन्टल अवैध सुन आयात भएको घटनाबारे जानकारी लिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् ।

    श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख पनि भन्सार कार्यालय गएका हुन् ।

    राजश्व अनुसन्धान विभागले गत बुधबार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएको करिब एक क्विन्टल सुन बरामद गरेको थियो । यस प्रकरणमा सुन बोकेको ट्याक्सी चालकसहित १० जनालाई लिएर हिरासतमा लिएर अनुसन्धान पक्रियालाई अघि बढाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend