logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • पैसाको लागी देश बेच्न सकिन्न,केन्द्रीय समिति बैठकबाट एमसीसी फेल हुन्छ: नेकपा नेता रावल (भिडियो)

    पैसाको लागी देश बेच्न सकिन्न,केन्द्रीय समिति बैठकबाट एमसीसी फेल हुन्छ: नेकपा नेता रावल (भिडियो)

    2.1K
    Shares

    माघ १७ काठमाडौं नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य झपट रावलले एमसीसी जस्ताको तस्तै पारित गर्नु भनेको नेपाल आमालाई बेच्नु सरह भएको बताएका छन्।

    सुनौलो नेपालका संचारकर्मीसंगको छोटो कुराकानीका क्रममा रावलले एमसीसी अनुमोदन हुनु भनेको पैसाको लागि राष्ट्रलाई नै धरौटी राख्नु भएको बताएका हुन्।

    एमसीसी मुलुकको हितमा नभएको भन्दै उनले दलाल मानसिकता भएकाले मात्रै एमसीसीको समर्थन गर्ने बताए। हेर्नुहोस नेकपा केन्द्रिय सदस्य तथा सांसद झपट रावलसंग गरीएको कुराकानी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend