logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेपालले एसिया छनोटको प्रारम्भिक चरणमा लाओससँग प्रतिस्पर्धा गर्ने

    नेपालले एसिया छनोटको प्रारम्भिक चरणमा लाओससँग प्रतिस्पर्धा गर्ने

    1.2K
    Shares
    नेपालले एसिया छनोटको प्रारम्भिक चरणमा लाओससँग प्रतिस्पर्धा गर्ने

    काठमाडौं । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना गरिने फिफा विश्वकपको एसिया छनाैवटको प्रारम्भिक चरणमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

    आज (बिहीबार) मलेसियाको क्वालालम्पुरमा भएको प्रारम्भिक चरणको ड्र मा नेपालले प्रतिद्वन्द्वी पाएको हो ।

    अफगानिस्तान, माल्दिभ्स, सिंगापुर, म्यानमार, कम्बोडिया, चाइनिज ताइपेइ, इन्डोनेसिया, हङकङ, चाइना र यमन नेपाल रहेको समूह ‘ए’ मा रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend