logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • अनमोल केसीलाई लिएर सुदर्शन थापाले ‘रावायण’ निर्देशन गर्ने

    अनमोल केसीलाई लिएर सुदर्शन थापाले ‘रावायण’ निर्देशन गर्ने

    1.6K
    Shares
    अनमोल केसीलाई लिएर सुदर्शन थापाले ‘रावायण’ निर्देशन गर्ने

    काठमाडौं । अभिनेता अनमोल केसीलाई लिएर सुदर्शन थापाले चलचित्र बनाउने भएका छन् ।

    निर्देशक थापाले शुक्रबार चलचित्र विकास बोर्डमा ‘रावायण’ शीर्षकमा फिल्म दर्ता गरेका छन् । बोर्डका एक फिल्म अधिकृतले निर्देशक थापाले टाइटल दर्ता गरेको जानकारी दिए ।

    स्रोतका अनुसार शिवम अधिकारीको लेखन रहेको फिल्ममा अनमोलको डबल रोल हुने जनाइएको छ । फिल्ममा आफ्नो शीर्ष भूमिका हुने जानकारी अनमोलले दिएका छन् । यस्तोमा, यो फिल्मको छायांकन भदौदेखि हुने जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend