logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • शेखर कोइरालाको आरोप: सरकार र अख्तियारको मिलेमतोमा आफ्नालाई उन्मुक्ति दिइयो

    शेखर कोइरालाको आरोप: सरकार र अख्तियारको मिलेमतोमा आफ्नालाई उन्मुक्ति दिइयो

    1.7K
    Shares

    माघ २५ काठमाडौं प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिलेमतोमा कसैलाई उन्मुक्ति दिने र कसैलाई मुद्दा दायर गरेको आरोप लगाएका छन्।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता कोइरालाले लेखेका छन्, ” वालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो देखियो। केहीलाई मन्त्रिपरिषदको नितीगत निर्णय भन्दै उन्मुक्ती दिइयो र केहीलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा चलाइएन। यसले अख्तियारको बिस्वसनियता र संबैधानिक स्वायत्तता माथी प्रश्न उठेको छ।लोकतन्त्र र देशका लागी यो दुर्भाग्य हो।

    <iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fpermalink.php%3Fstory_fbid%3D1624406781051976%26id%3D100004480098892&width=500″ width=”500″ height=”230″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowTransparency=”true” allow=”encrypted-media”></iframe>


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend