logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • भारतविरुद्ध नेपालले १०० रन पूरा गर्दा ४ विकेको क्षति

    भारतविरुद्ध नेपालले १०० रन पूरा गर्दा ४ विकेको क्षति

    1.9K
    Shares
    भारतविरुद्ध नेपालले १०० रन पूरा गर्दा ४ विकेको क्षति

    काठमाडौं । एसिया कपमा भारतविरुद्ध नेपालले सय रन पूरा गरेको छ ।

    २१ ओभरमा ३ विकेट गुमाउँदै नेपालले सय रन पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो साझेदारी गरेका थिए ।

    भुर्तेलले ६ छक्का र तीन चौकासहित २५ बलमै ३८ रन बनाएर आउट भए ।

    दोस्रो विकेटका रुपमा भीम सार्की सात रनमै आउट भए भने तेस्रो विकेटका रुपमा कप्तान रोहितकुमार पौडेल पाँच रनमै आउट भए ।

    नटआउट आसिफले ४४ रन बनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend