logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • शिक्षक मदिरा सेवन गरेर विद्यालय गए सेवाबाट बर्खास्त हुनेः शिक्षा विधेयक

    शिक्षक मदिरा सेवन गरेर विद्यालय गए सेवाबाट बर्खास्त हुनेः शिक्षा विधेयक

    1.7K
    Shares
    शिक्षक मदिरा सेवन गरेर विद्यालय गए सेवाबाट बर्खास्त हुनेः शिक्षा विधेयक

    काठमाडौँ । शिक्षक मादक पदार्थ सेवन गरी विद्यालय आए सेवाबाट बर्खास्त गर्न सकिने व्यवस्था विद्यालय शिक्षासम्बन्धी विधेयकले गरेको छ ।

    बुधबार संसद्मा‌ दर्ता गरिएको विधेयकको दफा ८८ को (ङ) मा शिक्षक विद्यालयमा मादक पदार्थ सेवन गरी आएको प्रमाणित भएमा सेवाबाट हटाउन सकिने व्यवस्था छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend